Nepal's Realestate Marketplace
See if you can afford this property.
Calculate mortgage to see if you can afford to buy this property.
नयाँ घर बिक्री मा
नयाँ घर
बिक्री मा दमक बस पार्क
लोकेसन : बस पार्क बाट १००मिटर
एसियन हाइवे बाट नजिकै
मुल्य : ८८ लाख
जमिन १०धुर (३०×६०)
मोहडा पुर्व
कोठा : ५वटा
पुजा कोठा सहित इस्टोर कोठा
बाथरुम:२वटा
नक्सा पास गरेर बनाइएको
नगरपालिका को नियम अनुसार
भुकम्प प्रतिरोधी
५तल्ल सम्म बढाउन मिल्ने
१२/१२ को १२वटा पिल्लर भएको
प्यालेस ५ फुट सहित
कोठा को साइज :१२/१७,१२/१२
अगाडि २ वटा मिनि बस पार्किङ गर्न मिल्ने
पछाडि गाइ पाल्नमिल्ने ठाउँ भएको
चारै तर्फ कम्पाउन्ड गरिएको वास्तु शास्त्र अनुसार इन्जिनियर द्वारा निर्मित।
खोला नाला बाट धेरै टाडा डुबान नहुने
आफै बस्न बनाइएको
पैसा चाहिएको ले
चलेको मुल्य भन्दा धेरै नैं सस्तो मूल्यमा
सम्पर्क नं ९८०८४११३७३(9808411373)
Property Features
-
Price Rs77 lakh
-
Property Size 20 dhur
-
Property Status Buy
-
Property Type Residential
-
मोहडा पुर्व कोठा : ५वटा
-
बाथरुम:२वटा नक्सा पास गरेर बनाइएको
-
५तल्ल सम्म बढाउन मिल्ने बाथरुम:२वटा
-
पुजा कोठा सहित इस्टोर कोठा १२/१२ को १२वटा पिल्लर भएको
-
प्यालेस ५ फुट सहित कोठा को साइज :१२/१७,१२/१२
Mortgage Calculator
Monthly
-
Down Payment
-
Loan Amount
-
Monthly Mortgage Payment
-
Contact us
Please quote property reference




