• Rs3.5 crore
See if you can afford this property.

Calculate mortgage to see if you can afford to buy this property.

घर बिक्रीमा !

भक्तपुर चामासिङ बसपार्क बाट १.७ कि.मि. मात्र टाढा 2080 मा बनाएको नयाँ 2.5 तले क्लासिक बंगला घर बिक्रीमा !
सम्पर्क नम्बर: 9851010563
यो घर भक्तपुर को चागुनारायण नगरपालिका-9 ताथली मा रहेको छ। ईथाछा दमलाचोक निर नया बस्तीमा HIGHT मा ।
इथुली को पानीट्याङ्कीअपोजिट साइड हनुमान इता वट्टा को माती।
नोट: आफै बस्न भनि मजबुत तरिकाले बनाएको घर विदेश जानुपर्ने भएकोले बिक्रीमा राखिएको हो ।
घरको बारेमा थप विवरणहरु:
- घरको जग्गा पुर्जामा,नक्सा 8 आना र फिल्डमा कम्पाउन्ड पर्खाल भित्र 7 आना 3 दाम भएको,बाँकी जग्गा बाटोमा गायेको,
- घर को ४ तिर खाली जग्गा भएको,बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
- पुरा घर भाडामा दिन मिल्ने
- वास्तु शास्त्र अनुसार बनेको।
- घरको महोडा दक्षिण दिशा तर्फ फर्कीएको,
- घर 20 फुटे बाटो अगाडी रहेको,
- घरको सिढीमा काठ, सबै कोठा parqueting लगाइयेको
- घरमा पार्किङ्ग ,भेजिटबल गार्डिन, फूल गार्डिन भएको
- घर आगाडी खुल्ला भएकोले घरमा बिहानै बाट साँझ सम्म घाम लाग्ने,
- सार्बजानिक यातायातको नजिकै सुविधा भएको
- चामासिङ नाजिक हुदा स्कुल,कलेज,बैंक,सरकारी कार्यालयहरु तथा हस्पिटलआदि संस्थाको नजिकै सुविधा भएको
- 2/3 वटा ठुलो गाडी 10/8 वटा बाईक पार्किङ्गको सुविधा भएको।
- घरको मूल्य:3.50 करोड रहेको ।
- घर शान्त तथा पारिवारिक वातावरणमा अवस्थित रहेको,
- र घरमा सामान्य सुबिधा जस्तै पानिको INAR( सरकारी धारो जडान गरिएको),इन्टरनेट, बत्ति, जमिनमुनि पानी ट्याङ्की15000 L.,
- भुइँ तला: 1-ठूलो पूरा कोठाको बरन्डा, 2- बेडरूम, 1- किचेन, 1- लिविंगरुम र 1- बाथरूम ,
- पहिलो तला: 3-बेडरूम, 1- लिविंगरुम, 1- किचेन र 1- बाथरूम ,
- माथिल्लो तला: 1- बेडरूम, 1- लन्ड्री रुम सहितको बाथरुम, 1- ट्वाइलेट, खुल्ला छत रहेको।
- 1 सोलार, २ पानी टँकी 2 खुल्ला छतमा टायल लगायेको
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको घर धनीको सम्पर्क नं मा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ।

Property Features

  • Price Rs3.5 crore
  • Property Size 7.3 aana
  • Property Status Buy
  • Property Type Residential

Mortgage Calculator

Schedule a Tour

Tour Type